नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “प्रधानमन्त्री सहायता कोष नियमावली, २०५९” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।